कांग्रेस नेतृत्व चयन: ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै

कांग्रेसको नेतृत्व चयन गर्न सोमबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट चुनिएका चार हजार ७४३ मतदाताले नेतृत्व छान्न मतदानमा भाग लिँदै छन् । निर्वाचनमा २९ प्रकारका मतपत्र व्यवस्था गरिएको छ । मतदानलगत्तै सुरुमा सभापतिको मतगणना गरिनेछ । तीन स्थानमा … Continue reading कांग्रेस नेतृत्व चयन: ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै